shivadutisecondaryschool@gmail.com 9842803803
Shree Shivaduti Secondary School श्री शिवदुती माध्यमिक विद्यालयShree Shivaduti Secondary School Molung-5, Prapcha, Okhaldhunga स्थापना 1958 AD (2015 B.S)Molung-5, Prapcha, Okhaldhunga Est. 1958 AD (2015 B.S)
मेनुMenu
भर्ना खुल्योAdmission Open
School Board
School Assembly
Welcome
Saraswati Puja
स्थापना 1958 AD (2015 B.S) सामुदायिक विद्यालयEstablished 1958 AD (2015 B.S) Community School

गुणस्तरीय शिक्षा,
समुन्नत समाजको आधार
Quality education,
the foundation of a thriving society

अनुशासन, सीप र मूल्यमा आधारित शिक्षाद्वारा हजारौं विद्यार्थीको भविष्य निर्माण। Shaping thousands of futures through discipline, skills and values-based learning.

ताजा सूचनाLatest
हाम्रो विद्यालयAbout our school

विद्यालयको परिचयIntroduction of a School

ओखलढुंगा जिल्लाको सदरमुकामवाट पश्चिम पट्टि जिल्लालाई उत्तर पश्चिमवाट करिव दुइ वरावर भागमा वाड्ने शिवदूति (मोलुङ) नामले प्रसिद्ध खोलाको नाम वाट वि.स. २०१५ सालमा यो विद्यालयले शिवदूती प्राथामिक पाठशालाको रुपमा तत्कालिन प्राप्चा गा.वि.स.को देउराली हाल मोलुङ गा.पा.को द्यौरालीमा अनौपचारिक रुपमा जन्म लिएको हो । यस विद्यालयले वि.स. २०१७ वेैसाख १ गते आएर मात्र औपचारीक रुपमा सरकारी मान्यता पाएको यस त्यस वेला विद्यालयको आफ्नो भवन नभएको हुँदा स्थानिय वासीहरुको सक्रियता र सहभागितामा तितेपातीको झुप्रो वनाईस्वर्गिय शिक्षक श्री दुर्गाहरी दाहालले १० जना विद्यार्थीहरुलाई धुलौटो पाटीमा रेखात्मक वर्णहरु सिकाउने कार्य आरम्भ गर्नुभयो । त्यस बेला यस विद्यालयका विद्यालय सञ्चालन समितिका अध्यक्ष श्री खडग वहादुर कार्की हुनुहुन्थ्यो । यस विद्यालयलाई तत्कालिन ओखलढुंगाका माननिय श्री पेशल कुमार पोखरेलले गर्नु भएको सहयोगको फलस्वरुप विद्यालयको भवन निर्माण कार्यमा सफल भएको थियो भने निर्माणका लागि स्थनिय जनताहरुको समेत ठूलो सहयोग मिलेको थियो ।   वि.स. २०२२ बैशाख १ गतेवाट तत्कालिन गा.प. प्रधानपञ्च स्वर्गिय श्…

Based on the Molung (Shivaduti) River-famous for dividing the Okhaldhunga district into nearly two equal halves from north to west on the western side of the district headquarters-this school was informally born in 1958 AD (2015 BS) as Shivaduti Primary School in Deurali of the former Prapcha VDC, currently Deurali of Molung Rural Municipality.

It received formal government recognition only on April 13, 1960 AD (Baisakh 1, 2017 BS). Since the school lacked its own building at that time, local residents actively participated to construct a mugwort (titepati) hut. The late teacher Durga Hari Dahal began teaching linear alphabet characters on dust boards (dhulauto pati) to 10 students. At that time, Mr. Khadga Bahadur Karki served as the School Management Committee Chairperson. As a result of the assistance provided by the then Honorable Peshal Kumar Pokharel of Okhaldhunga, along with signi…

68+वर्षको अनुभवYears of service
0+विद्यार्थीStudents
29शिक्षक/कर्मचारीStaff
हाम्रो बारेमा थप पढ्नुहोस्Read more about us
सूचना तथा कार्यक्रमStay informed

सूचना तथा कार्यक्रमहरूNotices & Events

हाल कुनै पोस्ट छैन।No posts yet.

सबै सूचना हेर्नुहोस्View all notices
हाम्रा सुविधाहरूOur facilities

सिकाइलाई सहयोग गर्ने वातावरणAn environment built for learning

नेतृत्वको सन्देशWords from leadership

हाम्रो सन्देशMessages

”
Mr. Ram Kumar Dhakal
प्रधानाध्यापकPrincipal

श्री रामकुमार ढकालMr. Ram Kumar Dhakal

मानव जगतलाई बदल्न प्रयोग गर्न सकिने महत्वपूर्ण हतियार शिक्षा हो । शिक्षाको माध्यमबाट मानिसको जीवन चेतनशील अर्थपूर्ण, एवं सरल बनाउन सकिन्छ। शिक्षाको माध्यमबाट मानिस ज्ञानी बन्न सक्छ। उद्यमशील बन्न ,स्वरोजगार बन्न ,समयमा उपयुक्त निर्णय लिन सक्ने बन्छ। आलोचनात्मक…Education is the most powerful weapon that can be used to change the human world. Through education, human life can be rendered conscious, meaningful and simple. Education empowers an individual to become knowledgeable, entrepreneurial, self-employed, and capa…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
कार्य समितिLeadership team

विद्यालय व्यवस्थापन समितिSchool Management Committee

पूरा समिति हेर्नुहोस्View full committee

शैक्षिक सत्रAdmissions

भर्ना अहिले खुला छAdmissions are now open

बाल विकासदेखि कक्षा १२ सम्म। सीमित सिट - आजै आवेदन दिनुहोस् र आफ्नो बच्चाको उज्ज्वल भविष्यको यात्रा सुरु गर्नुहोस्।From early-childhood development through Grade 12. Limited seats - apply today and begin your child's journey to a bright future.

सम्बन्धन तथा सहकार्यAffiliations & partners